बैतडी : बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टकि आमालाई सुदुरपश्चिम समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । शुक्रबार भागरथी भट्टकि आमालाई घरमै पुगेर सुदुरपश्चिम समाज दक्षिण कोरियाका प्रतिनिधिले २ लाख ८३ हजार सहयोग गरेका हुन ।
भागरथी भट्टकि आमालाई सुदूरपश्चिम समाज दक्षिण कोरियाका पुर्ब अध्यक्ष धर्म राज जोशी, नर बहादुर साकी,पुर्ब सचिब सुरेन्द्र भण्डारी पुर्ब कोसाध्यक्ष नब राज भट्ट र बर्तमान कोषाध्यक्ष डिल्ली राज पनेरुसहित सहयोग गरेका हुन।
माघ २१ गते विद्यालय गएकी भागरथी भट्ट माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा जङ्गलमा भेटिएकी थिईन ।