२४ मंसिर २०७९, शनिबार

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा भागरथी भट्टकि आमालाई घरमै पुगेर आर्थिक सहयोग

१४ फाल्गुन २०७७, शुक्रबार
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा भागरथी भट्टकि आमालाई घरमै पुगेर आर्थिक सहयोग

बैतडी : बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टकि आमालाई सुदुरपश्चिम समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । शुक्रबार भागरथी भट्टकि आमालाई घरमै पुगेर सुदुरपश्चिम समाज दक्षिण कोरियाका प्रतिनिधिले २ लाख ८३ हजार सहयोग गरेका हुन ।

भागरथी भट्टकि आमालाई सुदूरपश्चिम समाज दक्षिण कोरियाका पुर्ब अध्यक्ष  धर्म राज जोशी, नर बहादुर साकी,पुर्ब सचिब सुरेन्द्र भण्डारी  पुर्ब कोसाध्यक्ष नब राज भट्ट र बर्तमान कोषाध्यक्ष डिल्ली राज पनेरुसहित सहयोग  गरेका हुन।

माघ २१ गते विद्यालय गएकी भागरथी भट्ट माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा जङ्गलमा भेटिएकी थिईन ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo