धनगढी : धनगढीमा रहेको प्राप्ति अटो इन्टरप्राइजेजले १७ जना कर्मचारी मागेको छ । धनगढीका लागि सुजुकीको आधिकारीक डिलर प्राप्ति अटो इन्टरप्राइजेजले १७ जना कर्मचारी मागेका हो ।
म्यानेजर २ जना,लेखापाल २ जना, सहायक लेखापाल १,सेल्स र मार्केटिङ अफिसर २ जना मागेका छ ।
यस्तै सर्भिस एड्भाइजर १ जना,वर्क सुपरभाइजर २ जना,हेड मेकानिक २ जना, सहायक मेकानिक ३ जना र सहयोगि २ जना मागेको छ । योग्य तथा इच्छुकले फाल्गुन १६ मा थप ३ दिन थपेर फाल्गुन १९ गतेसम्ममा धनगढीमा रहेका प्राप्ति अटो इन्टरप्राइजेजमा आवेदन दिन सकिने प्राप्ति अटो इन्टरप्राइजेज धनगढीले जनाएको छ ।
थप जानकारीका लागि ०९१-४१००७८ मा सम्पर्क गर्न सकिने प्राप्ति अटो इन्टरप्राइजेज धनगढीले जनाएको छ ।