KhabarUjyalo

सुदूरपश्चिम सरकारले कृषि ऋणको ब्याजमा अनुदान लागि आवेदन आव्हान

१३ फाल्गुन २०७७, बिहीबार
सुदूरपश्चिम सरकारले कृषि ऋणको ब्याजमा अनुदान लागि आवेदन आव्हान

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कृषि ऋणको ब्याजमा अनुदान लागि आवेदन आव्हान गरेको छ ।

बिहिवार एक सुचना जारी गर्दै भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणको ब्याजमा अनुदान लागी आवेदन आव्हान गरेको हो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo