KhabarUjyalo

दार्चुलाबाट जबरजस्तीकरणी अभियोगमा एकजना पक्राउ

४ फाल्गुन २०७९, बिहीबार
दार्चुलाबाट जबरजस्तीकरणी अभियोगमा एकजना पक्राउ

दार्चुला । दार्चुलामा जबरजस्ती करणी अभियोगमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन ।

४५ वर्षीया महिलालाई जबजस्तीकरणी गरेको अभियोगमा लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्की पक्राउ परेका हुन् ।पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo