KhabarUjyalo

डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु A woman died after falling from a cliff in Dadeldhura

२ फाल्गुन २०७९, मंगलवार
डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु A woman died after falling from a cliff in Dadeldhura

डडेल्धुरा: डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामीको मंगलबार बिहान घाँस काट्ने क्रम भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाकाले जनाएको छ।

घाँस काट्ने क्रम भीरबाट लडेर धामी करिब एक सय मिटर तल खसेकी थिइन्।

Dadeldhura: A woman has died after falling from a cliff in Dadeldhura.

According to Jogbudaka area police office, 26-year-old Dambridevi Dhami of Parashuram Municipality-5 Parigaon of the district died on the spot after falling from the grass while cutting grass on Tuesday morning.

Dhami fell down about 100 meters while cutting grass.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo