काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
उता, राती पनि देशभर मौसम सामान्यतया सफा रहने छ ।
तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Kathmandu. Currently, no weather systems are having significant influence over the country.
According to the Department of Water and Meteorology, Weather Forecast Division, the weather will remain generally clear in the hilly areas of the country in the afternoon.
On the other hand, the weather will be generally clear throughout the country even at night.
As there is a possibility of morning mist and fog in a small area of Terai, the division has requested to take necessary precautions as it may have a general impact on daily life, health, road and air traffic.