KhabarUjyalo

प्रधानमन्त्रीद्वारा गेटाको सहिद दशरथ चन्द स्वास्थ बिज्ञान विश्वबिद्यालयको निरीक्षण Inspection of Shaheed Dashrath Chand University of Health Sciences, Geta by the Prime Minister

१ फाल्गुन २०७९, सोमबार
प्रधानमन्त्रीद्वारा गेटाको सहिद दशरथ चन्द स्वास्थ बिज्ञान विश्वबिद्यालयको निरीक्षण Inspection of Shaheed Dashrath Chand University of Health Sciences, Geta by the Prime Minister

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्।

सोमबार प्रधानमन्त्री दाहाल सो विश्वविद्यालयको अनुगमन गरेका हुन् ।

सोमबार कैलाली पुगेका दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए।
आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

Dhangadhi: Prime Minister Pushpa Kamal Dahal (Prachanda) inspected Shahid Dashrath Chand National University of Health Sciences at Geta in Kailali.

Prime Minister Dahal inspected the university on Monday.

Dahal, who reached Kailali on Monday, was accompanied by Industry, Commerce and Supply Minister Damodar Bhandari, Health and Population Minister Padam Giri, Chief Secretary Shankardash Bairagi and others.
The cabinet meeting on Sunday decided to convert the proposed Geeta Medical College into Shahid Dashrath Chand National University of Health Sciences.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo