KhabarUjyalo

सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु हुनेछ : प्रधानमन्त्री प्रचण्ड A new leap of development in Far West will start from today: Prime Minister Prachanda

१ फाल्गुन २०७९, सोमबार
सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु हुनेछ : प्रधानमन्त्री प्रचण्ड A new leap of development in Far West will start from today: Prime Minister Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु गर्ने बताएका छन्  । उनले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने बताए।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसका दिन नै विकासमा फड्को मार्दै गर्दा आफ्नो इच्छा, आकंक्षा र देश विकास र सुशासनमा लाग्न प्रेरित गरेको बताए ।

Kathmandu. Prime Minister Pushpa Kamal Dahal has said that a new leap of development in the Far West will start from today. He said that the first national health science university in Nepal will be established in Far West.

Addressing the program organized on the occasion of People’s War Day at the party central office on Monday, he mentioned that he has taken the leadership of the government this time as a challenging opportunity and mentioned that there is no room for failure.

Prime Minister Dahal said that on the day of People’s War Day, while taking a leap in development, he inspired his desire, aspirations and the country’s development and good governance.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo