KhabarUjyalo

कैलालीमा बाघको छालासहित दुई जना पक्राउ Two persons arrested with tiger skin in Kailali

१ फाल्गुन २०७९, सोमबार
कैलालीमा बाघको छालासहित दुई जना पक्राउ Two persons arrested with tiger skin in Kailali

कैलाली। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा गोदावरी नगरपालिका २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी गाउँपालिका ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्न १९ वर्षीय सुवाश बोहरालाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूलाइ वन्यजन्तु ओसारपसार कसुरमा आवश्यक कारबाहीकाे लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएको प्रहरीले जनाएको छ।

Kailali. The Sudurpaschim Province Police Office has arrested 2 people with tiger skins on Monday morning.

On the basis of special surveillance, 18-year-old Sunil Bohra and 19-year-old Suvash Bohra, resident of Achham Chowrapati Rural Municipality 5, and 19-year-old Suvash Bohra were detained from Godavari Municipality 2 bus park with a tiger skin measuring 3 feet 5 inches in length.

According to the police, they have been handed over to the area police office Malakheti for necessary action on wildlife transportation offences.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo