KhabarUjyalo

आज देशभर सार्वजनिक बिदा Today is a public holiday across the country

१ फाल्गुन २०७९, सोमबार
आज देशभर सार्वजनिक बिदा Today is a public holiday across the country

काठमाडौं । सरकारले फागुन १ गते (आज) जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

Kathmandu. The government has decided to give a public holiday on the 1st of February (today) as People’s War Day.

The decision was taken at the meeting of the Council of Ministers held on Sunday at the office of the Prime Minister and the Council of Ministers.

The cabinet meeting held on Sunday under the chairmanship of Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ decided to give a public holiday today in appreciation of the contribution made by the people’s war in the political transformation of Nepal.

The civil war that started on February 1, 2052 was transformed into a detailed peace agreement on November 5, 2063.

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo