धनगढी । कैलालीमा सालको ९ थान गोलिया सहित ट्याक्टर बरामद गरिएको छ। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नंं. ४ मा रहेको जनकपुर गाउँबाट सालको गोलिया ६१.३४ क्युफिट काठ सहित ट्याक्टर बरामद गरिएको हो।
सब डिभिजन वन कार्यालय सुखडबाट गएको गस्ती टोलीले विशेष सुराकीको आधारमा से १त ५०७५नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ढुङ्गामा लुकाएर ल्याउँदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामद गरेको प्रमुख सोमलाल घलानले जानकारी दिए।
सामुदायिक बनका पदाधिकारीहरूले पिछा गरे पछि मान्छे समातिने डरले ट्याक्टर छोडेर भागेको हुन सक्ने समूहका सदस्य राम बहादुर चौधरीले बताए। बरामद गरिएको काठ कसको र कहाँ लगिँदै थियो घटना को अनुसन्धान गरी कानुनी पक्रियामा आइतबार लैजाने भन्दै सो बरामद गरिएको काठ र ट्याक्टर सब डिभिजन बन कार्यालय सुखड मा राखिएको छ। भने चालकलाई थप अनुसन्धान र कारबाहीका लागि चालकलाई नियन्त्रणमा लिई बन ऐन २०७६ अनुसार कारबाही गरिने समेत घलानले बताए।
Dhangadhi. A tractor with 9 sal bullets has been seized in Kailali. Kailali District Ghodaghodi Municipality Ward No. A tractor with 61.34 cubic feet of firewood was recovered from Janakpur village on 4th.
Chief Somlal Ghalan informed that the patrol team that went from Sub Division Forest Office Sukhad, on the basis of special surveillance, seized the wood and the tractor while it was being brought in a tractor numbered 5075 under SE 1.
Ram Bahadur Choudhary, a member of the group, said that after being chased by the officials of the community building, the people may have left the tractor and fled because they were afraid of being caught. To whom and where the recovered wood was being taken, the recovered wood and the tractor have been kept at the Sub-Division Building office in Sukhad, saying that the incident will be investigated and taken to legal action on Sunday. Ghalan also said that the driver will be taken into custody for further investigation and action and action will be taken according to the Act 2076.