KhabarUjyalo

सुन प्रतितोला १ लाख ४ हजार ८ सयमा रुपैयाँमा कारोबार हुँदै Gold is trading at Rs 1 lakh 4 thousand 800 per tola

२५ माघ २०७९, बुधबार
सुन प्रतितोला १ लाख ४ हजार ८ सयमा रुपैयाँमा कारोबार हुँदै Gold is trading at Rs 1 lakh 4 thousand 800 per tola

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय तोकिएको छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार तीन सय १५ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Kathmandu. In the gold and silver market today, the price of printed gold has increased by 200 per tola compared to the previous trading day.

The price of gold, which was traded at 1 lakh 4 thousand 600 per tola the previous day, has been fixed at 1 lakh 4 thousand 800 today

According to the information released by the Nepal Gold and Silver Traders Association, today the price of acid gold is 1 lakh 4 thousand 300 per tola. Its price was one lakh four thousand one hundred the previous day. Similarly, today the price of silver has decreased by five per tola compared to the previous trading price to 1,315 per tola, according to the federation.

The federation has been fixing the prices of gold and silver here daily based on the transaction price of gold and silver in the international market.

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo