Khabar Ujyalo

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषयको पठन पाठन हुने

९ फाल्गुन २०७७, आईतवार
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषयको पठन पाठन हुने

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषयको पठन पाठन हुने भएको छ। कैलाली बहुमुखी क्याम्पस धनगढीमा सुदूरपश्चिम विश्व विद्यालय मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत स्नातक तहमा सेमेष्टार प्रणालीमा पाँच बर्षे (दश सेमेष्टर) विएरएलएलवि (कानून) विषयको पठनपाठन हुने भएको हो।

सुदूरपश्चिम प्रदेशमा +२ सम्म कानुन बिषय पठनपाठन भैरहेको बेला कैलाली क्याम्पसले शैक्षिक सत्र २०७७/०७८ मा नयाँ विद्यार्थी भर्नाको लागि संशोधित कार्यक्रमका लागि सुचना जारी गरेको छ।कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिममाञ्चल (सुप) विश्वविद्यालयको आंगिक क्यापसको रूपमा २०७७ माघ १३ गते समायोजन भएको थियो ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.