२२ असार २०७९, बुधबार

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाइको अध्यक्षमा भट्ट

९ फाल्गुन २०७७, आईतवार
[Sassy_Social_Share]
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाइको अध्यक्षमा भट्ट

धनगढी : नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाइको अध्यक्षमा दिनेश भट्ट निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अमृत पाण्डेलाई  ३६ भोटले पछि पार्दै भट्ट निर्वाचित भएका हुन् ।

संघको १० औ अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा तारा प्रसाद ओझा निविरोध चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा विनोद पाण्डे, सचिवमा हरि अधिकारी, कोषाध्यक्षमा लक्षमण ठकुराठी, सह कोषाध्यक्षमा दिपा बलायर निर्विरोध चयन भएका छन् ।

संघको सहसचिवमा चन्द्र शेखर बडु, रमेश सुवेदी, चयन भएका छन् भने सदस्यमा रेशा जोशी, मनिस झा, अमृत शाही, केवल बुढा, जिवन चौधरी चयन भएका छन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo