Khabar Ujyalo

धनगढी अत्तरिया ६ लेन सडकमा विंगर अनियंत्रित भएपछि ….

७ फाल्गुन २०७७, शुक्रबार
धनगढी अत्तरिया ६ लेन सडकमा विंगर अनियंत्रित भएपछि ….

धनगढी अत्तरिया ६ लेन सडकमा विंगर अनियंत्रित भएपछि दुर्घटना भएको छ । ६ लेन सडक खण्डको बोराडाँडी क्षेत्रमा अनियन्त्रित भएर म १ ज २६४ नम्बरको विंगर दुर्घटना भएको हो ।

सडक छेउछाउमा रहेका ठेला उछिल्दै सटरमा ठोकिएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.