KhabarUjyalo

एश्वर्य बहुमुखीका शिक्षक, विद्यार्थीले नवजीवन हस्पिटलमा चेकजाँच गरे विशेष छुट पाउने !

१३ माघ २०७९, शुक्रबार
एश्वर्य बहुमुखीका शिक्षक, विद्यार्थीले नवजीवन हस्पिटलमा चेकजाँच गरे विशेष छुट पाउने !

धनगढी : धनगढीस्थित एश्वर्य बहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थीले नवजीवन हस्पिटलको स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् ।

शुक्रबार नवजीवन हस्पिटल र एश्वर्य बहुमुखी क्याम्पसबिच सम्झौता भएको हो ।

ओपीडी, ल्याब, एक्सरे, अप्रेशन, एसी बेड, आइसियु/ एन आइसियु सेवामा क्याम्पसका प्राध्यापक र विद्यार्थीले १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने हस्पिटलले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo