KhabarUjyalo

घट्याे आज सुनचाँदीको मूल्य

४ माघ २०७९, बुधबार
घट्याे आज सुनचाँदीको मूल्य

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

छापावाल सुनको मूल्य बुधवार प्रतितोला छ सय रुपैयाँले घटेर एक लाख चार हजार पाँच सय तोकिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo