KhabarUjyalo

जिउँदो पशुलाई ट्रकको पछाडि बाधेर रक्ताम्य हुने गरि घिसार्दै लगे

२१ पुष २०७९, बिहीबार
जिउँदो पशुलाई ट्रकको पछाडि बाधेर रक्ताम्य हुने गरि घिसार्दै लगे

रुपन्देही : रूपन्देही सिद्धाथनगर नगरपालिकाले जिउँदो पशुलाई ट्रकको पछाडि बाधेर रक्ताम्य हुने घिसार्दै लगेको छ ।

सिद्धार्थनगर नगरपालिका प्रहरीलेले बुधबार साँझ छाडा साँढेलाई लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर निर्मम तरिकाले घिसारेको भन्दै चर्को आलोचना भएको छ। साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ ।

ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo