बैतडी: बैतडीका एक किशोरको भारतको पिथौरागढमा मृत्यु भएको छ। पिथौरागढमा जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ वर्षीय सुनिल बोहराको मृत्यु भएको हो ।
एक वर्षदेखि पिथौरागढमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको मृतकका मामा धनबहादुर बोहराले बताए।