KhabarUjyalo

बैतडीका एक किशोरको भारतमा मृत्यु

२१ पुष २०७९, बिहीबार
बैतडीका एक किशोरको भारतमा मृत्यु

बैतडी: बैतडीका एक किशोरको भारतको पिथौरागढमा मृत्यु भएको छ। पिथौरागढमा जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ वर्षीय सुनिल बोहराको मृत्यु भएको हो ।

एक वर्षदेखि पिथौरागढमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको मृतकका मामा धनबहादुर बोहराले बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo