७ माघ २०७८, शुक्रबार

कोरोना तेस्रो लहरमा नयाँ रेकर्ड, एकैदिन थपिए ५०८७ संक्रमित

३० पुष २०७८, शुक्रबार
कोरोना तेस्रो लहरमा नयाँ रेकर्ड, एकैदिन थपिए ५०८७ संक्रमित

काठमाडौं– कोरोना भाइरस संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५०८७ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभर २०५६० जनामा गरिएको नमूना परीक्षणमा ५०८७ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo